Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फेरि वाग्लेकाे ठाउँमा शर्मा कान्तिपुरकाे प्रधान सम्पादक

काठमाडौंः  कान्तिपुर दैनिककाे प्रधान सम्पादकमा पुनः सुधिर शर्मा नियुक्त भएका छन् ।

१० वर्षसम्म कान्तिपुर दैनिकको नेतृत्वमा रहेपछि गत वर्ष असार २९ गते राजीनामा दिएका थिए ।

संयाेग के छ भने शर्माले शुरुमा कान्तिपुरकाे नेतृत्व लिँदा नारायण वाग्लेले प्रधान सम्पादकबाट राजिनामा दिएका थिए । त्यसअघि शर्मा हिमाल पाक्षिकका सम्पादक थिए ।

आज एक अवसरबीच वाग्लेले खादा लगाएर शर्मालाई स्वागत गरेका छन् ।

तस्वीर: फाईल फाेटाे

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: