Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पीएसजीलाई ठूलो झड्का, एम्बाप्पे एक महिना मैदान बाहिर

काठमाडौंः  पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फुटबलर केलियन एम्बाप्पे एक महिना मैदान बाहिर रहने भएका छन् ।

पीएसजीले ला लिगामा टुलुजमाथि ४–० को जित हात पार्दा घाइते भएपछि एम्बाप्पे एक महिना मैदान बाहिर रहने भएका हुन् । उनको थाइको मांशपेशीमा चोट लागेको बताइएको छ ।

एम्पाप्पे एक महिना मैदान बाहिर रहने पीएसजीले जनाएको छ ।

आइतबारको खेलका क्रममा पीएसजीका अर्का फवार्ड इडिनसन काभानी पनि घाइते भएका थिए । उनी भने एम्बाप्पेभन्दा एक साता अगाडि मैदान आउने अनुमान छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: