रिहा भएपछि रविकाे लाइभ भिडियाे, भाेलि धन्यवाद सभा (भिडियोसहित)

चितवन । शालिकराम पुडासैनी अात्महत्या घटनामा धराैटीमा रिहा भएपछि रवि लामिछानेले फेसबुकमार्फत लाईभ सा्देश प्रसारण गरेका छन् ।

चितवनबाट प्रसारित लाईभ भिडयाेमा रवि लामिछानेले निकै नम्र शब्दमा सबैलाई धन्यवाद दिएका छन् ।

सम्बाेधनमा लामिछानेले अाफ्ना पक्षमा उभिएका समर्थकहरु, पक्षमा बहस गरेका वकिल देखि शान्ति व्यवस्था कायम राखेकाेमा सुरक्षाकर्मीलाई समेत धन्यवाद दिएका छन् ।

“१० दिनकाे हिरासत बसाईले हामीलाई निकै गम्भीर बनाएकाे छ ।” रविले भनेका छन्, “हामी झन जिम्मेवार बन्ने काेशिस गर्नेछाै र यसका लागि केही याेजना पनि बनाएका छाै ।” रविले के याेजना बनाएका हुन त्याे भने खुलस्त पारेका छैनन ।

यसका साथै रविले भाेलि धन्यवाद सभा हुने जानकारि दिंदै त्यसकाे तयारिका बारेमा याेजना बनिरहेकाे समेत बताएका छन् ।

भन्न मन धेरै भएकाे भन्दै उनले भाेलिका दिन कसरी अघि बढने विषयमा छलफल गरिरहेकाे बताएका छन् । हेर्नुस् भिडियाे

कमेन्ट गर्नुहोस्