Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

केहीबेरमा रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै

वाल्मीकि । पुडासैनी आत्रमहत्विया प्रकरणामा पाँच लाख धरौटी तिर। रिहा भएका रवि लामिछानेले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । भरतपुरको ग्लोबल होटलमा अहिले बिहान ८ बजे पत्रकारहरुलाई निमन्त्रणा दिईएको छ ।

लामिछानेले आजै दिउँसो २ बजे नारायाणी नदी किनारको प्रदर्शनी स्थलमा धन्यवाद सभा आयोजना गरिने समेत लामिछानेल् जनाएका छन् । लामिछाने र कँडेलले आफूहरुको रिहाइको माग गर्दै प्रर्दशन गर्ने क्रममा गिरफ्तार गरिएकालाई रिहा गर्न माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: