विप्लव निकट जनप्रगतिशील मोर्चा कतारको सातौं अधिवेशन सम्पन्न, जयकिशोर बने अध्यक्ष

दोहा, नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट जनप्रगतिशील मोर्चा कतारको सातौं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले जय किशोर पोद्दारको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
को को छन् त नयाँ कार्यसमितिमा ?

अध्यक्ष

जय किशोर पोद्दार

उपाध्यक्ष

१ साजन गुरुङ
२ जमुना श्रेष्ठ

महासचिव

राजेन्द्र लिम्बू

सचिव
१. नरेश विश्वकर्मा
२. गोमा मगर

कोषाध्यक्ष
रवीन पुन

सदस्य
पूर्णबहादुर विश्वकर्मा
मनमोहन सिंह
भूपेन्द्र घर्तीमगर
दीपक केसी
विवश लिम्बू
अमृत ओली
ज्ञानेन्द्रराज भारती
खेम थापा
कमल पुन
मनोज शाह
लोकेन्द्र सुनार
सुबन्ता पौडेल
जसबहादुर बोगटी
मानबहादुर थापा
दिनेश शर्मा
तुलबहादुर विश्वकर्मा
देवबहादुर बिष्ट
विवश लिङ्गदम
भक्तबहादुर घर्ती

वैकल्पिक केन्द्रीय सदस्य
कृष्ण लिम्बू, गीता ठकुरी, सुवास गिरी, विष्णु चापागाईं र भेषबहादुर सुनार

सल्लाहकार समिति

      संयोजक

रमेश गिरी

      सदस्य
श्रीकृष्ण भट्टराई र रेशम पौडेल

अधिवेशनबाट निर्वाचित कार्य समिति, वैकल्पिक केन्द्रीय सदस्य र मोर्चाको सल्लाहकार समितिलाई नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्युरो, मध्यपूर्व जिल्ला, भाइचारा सङ्गठनहरू, युरोप, बेल्जियम स्पेन, पोर्चुगल, साउदी, बहराइन, यूएई, कुवेत र युरोपका अन्य ६ वटा देशहरूका तर्फबाट हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको संगठनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्