Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आत्महत्या अघि श्रीमती र प्रमिलासँग कुराकानी, सीलिङ पंखा भएको होटेल खोजेका थिए पुडासैनीले

चितवनः   पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि श्रीमती सम्झना र प्रमिला भूसाल नाम गरेकी महिलालाई फाेन गरेको खुलासा भएको छ ।

प्रहरीको अनुसन्धान अनुसार पुडासैनीले सोही दिन पंखा भएको होटेल खोजेको समेत थाह भएको छ ।

आत्महत्याको दिन बिहान काठमाडौंमा रहेका पुडासैनीले अन्दाजी ३ बजेर १० मिनेटमा लमजुङ होटेलमा कोठा खोजे पनि पंखा नभएका कारण होटेल कंगारू पुगेको प्रहरी प्रतिबेदनमा उल्लेख छ ।

के–के गरे त त्यो दिन ?

बिहान ८ः०० बजेदेखि ८ः१५ सम्म गोगंबु बसन्तनगर क्षेत्रमा

बिहान ९ः४५ बजे कलंकी

१ बजेर ३ मिनेटमा मलेखु

३ बजेर १० मिनेटमा लमजुङ होटलमा (कोठा खोज्न)

३ बजेर १५ मिनेटमा कंगारू होटेल

बजेर ३२ मिनेटमा श्रेष्ठ ब्रदर्सको पसलबाट डोरी किनेको

३ बजेर ५४ मिनेट ४१ सेकेण्ड जाँदा ४ मिनेट ५८ सेकेण्डको पहिलो भिडियो रेकर्ड

४ बजेर १ मिनेट १७ सेकेण्डमा दोस्रोपटक ८ मिनेट २७ सेकेन्डको भिडियो रेकर्ड

४ बजेर २२ मिनेटको समयमा श्रीमती सम्झना घिमिरे पुडासैनीले फोन गरेको

४ बजेर ३६ मिनेटमा मोबाइलमा जीपीआरएस (इन्टरनेट) सेवा सूचारु भएको

४ बजेर ३८ मिनेटमा पुजा भन्ने प्रमिला शर्मा भूसाललाई कल ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: