Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

निर्माणाधीन रंगशालाकाे खाल्डोले लियाे एक किशाेरकाे ज्यान

पानी जमेको खाल्डोमा डुबेर एकजना बालकले ज्यान गुमाएका छन् ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको केन्द्र साँघुमा निर्माणाधिन मदा भण्डारी रंगशालामा रहेकाे खाल््डोमा    पाैैडी खेेेेल्न खाेज्दा १५ वर्षीय मनकुमार चोङवाङकाे निधन भएकाे हाेे ।

प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संञ्जयसिं थापाका अनुसार मंगलबार मनकुमारसहित तीनजना रंगशाला निर्माणस्थलको खाल्डोमा जमेको पानीमा पौडी खेल्न गएका थिए ।

सोहि क्रममा डुबेर दिउँसो २बजेतिर उनको मृत्यु भएको हो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: