आज – ११ भाद्र २०७६ बुधवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । मनमा सङ्का सङ्का उब्जीएला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ–अशुभ समाचार सुनिएला । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । मित्र संग मीठो भेट–घाट रहला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भयछ । पारिवारीक झमेला आउला । कुविचारमा मन जानेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भेटघाट र मनोरञ्जनमा सहभागीता भइएला । वैदेशिक कार्य अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

याे पनि पढ्नुस  आज - १६ भाद्र २०७६ सोमवारको राशिफल

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । कार्य सम्पादनमा समस्या आउला । चिन्ता बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रीय व्यक्तिसंग भेटघाट होला । मिष्ठान्न भोजन मिल्नेछ । धैर्य गरी मिहिनेत गरेमा कायसिद्धि हुनसक्छ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

बृष

याे पनि पढ्नुस  आज - २४ भाद्र २०७६ मंगलवारको राशिफल

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । जोश,जाँगर बढ्ला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विवादमा विजयी होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नया“ कामको थालनी हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

याे पनि पढ्नुस  आज - १४ भाद्र २०७६ शनिवारको राशिफल

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्यमा मन जाला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ । व्यापार व्यवसायमा फाईदा होला । वाहान सुख मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । धार्मिक यात्राको योगछ । शत्रुहरु पराजित हुनेछन् । दाम्पत्य जीवनपनि सुखमय हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्