बाजुरेलीका पीडाः झोलुङ्गे पुलमाथि नदी, त्यसैमा यात्रा गर्नुपर्ने बाध्यता

बाजुराः जीर्ण भएको झोलुङ्गे पुलमाथि यात्रा गर्न बाध्य छन्, बाजुरेलीहरू अर्थात बाजुराका जनता । जिल्लाको ताप्रीसेरामा पुल छ तर पुलमाथिबाट नदीको पानीको बगिरहेको छ ।

त्यसैमा यात्रा गर्न उनीहरू बाध्य छन् । बर्षाको समयमा जीर्ण भएको पुलमाथिबाट पानी बग्दा पनि स्थानीयबासी ओहोर दोहोर गरिरहेका छन् । उक्त पुल जीर्ण हुदाँ पनि अहिलेसम्म कुनै पनि निकायले मर्मत सम्भारमा ध्यान दिएका छैनन ।

याे पनि पढ्नुस  वडा सचिव र शिक्षक जुवा खालमा भेटिएपछि...

कमेन्ट गर्नुहोस्