Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘भ्वाइस अफ नेपाल’बाट चर्चामा आएका सुशिल गर्तौलाको ‘पहिलो यो माया’ सार्वजनिक

काठमाडौंः सुशील गर्तौलाले आफ्नो पहिलो गीत ‘पहिलो यो माया’ सार्वजनिक गरेका छन् । ‘भ्वाइस अफ नेपाल’को पहिलो संस्करणबाट शास्त्रीय संगीतका कारण चर्चामा आएका गर्तौलाले शास्त्रीय संगीतमा आधारित गीत सार्वजनिक गरेका हुन् ।

धनबहादुर गोपालीले लेखेको ‘पहिलो यो माया’मा संगीत श्री केसीको रहेको छ भने शेखर सुवेदी र समीक्षा पोखरेललाई अभिनयमा देख्न सकिन्छ । प्रकाश धितालले निर्देशन गरेको भिडियोलाई सन्तोष राजबाकहले कोरियोग्राफी गरेका छन् ।

हेर्नुहोस् भिडियोः

कमेन्ट गर्नुहोस्

%d bloggers like this: