Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यातायात मन्त्री महासेठको गाडीमा ट्राफिकले ह्वील लक लगाएपछि…

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गाडीमा ट्राफिक प्रहरीले ह्वील लक लगाएको छ । बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेको मन्त्री महासेठ चढ्ने बा२झ ४८६२ नम्बरको झण्डावाला गाडी गाडीमा ट्राफिक प्रहरीले ह्वील लक लगाएको हो ।

पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरेपछि गाडीमा ह्वील लक लगाएपछि चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेर छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सो क्रममा मन्त्री भने गाडीमा थिएनन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: