फेरि बढ्यो सुनको मूल्य

काठमाडौंः बिहीबार फेरि सुनको मूल्य बढेको छ ।

बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर ७३ हजार ४०० मा कारोबार भइरहेको हो ।

यस्तै तोजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार चाँदी भने रु १५ ले बढेर ८९५ मा कारोबार भएको छ।

कमेन्ट गर्नुहोस्