३१ सीडीओको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं : गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। अधिकांश तराईका जिल्लाहरुमा सिडिओ सरुवा गरिएको हो ।

काठमाडौं जनकराज दाहाल, मोरङमा मदन भुजेल, सुनसरीमा राजेश पौडेल, बारामा फणिन्द्रमणि पोखरेललाई सरुवा गरिएको छ ।

ललितपुरमा भागिरथ पान्डेय, मकवानपुरमा प्रेमराज जोश, रुपन्देहीमा महादेव पन्थ, बाँकेमा कुमारबहादुर खड्का, सुर्खेतमा बसन्त अधिकारी, कास्कीमा रमेश केसी, सप्तरीमा सुनिल खनाल, महोत्तरीमा सुर्यबहादुर खत्री, धादिङमा आसमान तामाङ, मुस्ताङमा वेदप्रसाद अर्याल, जाजरकोटमा जनकराज पन्त, रुकुम पूर्वमा मोहनप्रसाद अर्याल र बझाङमा उमेश पान्डेलाई सीडीओको रुपमा पठाइएको छ । हेर्नुहोस् सूची कहाँ सरुवा भए?

कमेन्ट गर्नुहोस्