भूकम्पबाट जोगिन बंकर बनाईन यी कलाकारले

न्यूयोर्क । भूकम्प कतिखेर आउँछ भन्ने कुरा कसैलाई थाहा हुन्न । त्यसैले भुकम्पबाट जोगिन सधै तयारि अवस्थामा बस्नुपर्ने हुन्छ ।

अमेरिकाक एकजना कलाकारले भने भुकम्पबाट जागिन बंकर नै बनाएको समाचार छ । हालै रियालिटि टेलेिभजन स्टार क्रिस जेनरले भुकम्पबाट जोगिन बंकर बनाएको खबर अहिले चर्चामा छ ।

फिमेल फर्स्ट डटकममा प्रकाशित समाचार अनुसार, क्रिसले आफु गर्ल स्काउट जस्तै भएको बताइन । तपाईंले आजसम्म जतिजनासँग भेट्नुभयो, म ती सबैभन्दा बढी अर्थक्विक रेडी पर्सन हुँ । उनले खुलासा गरेकी छिन, मसँग अथ्निशकक यन्त्रदेखि आवश्यकताका सबै सामानले भरिएकने लबरेज ब्यागप्याक्स छ । मसँग फ्ल्यासलाइट र पानी पनि हुन्छ । मसँग एउटा बंकर पनि छ ।

कमेन्ट गर्नुहोस्