Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विदेशबाट टेलिभिजन ल्याउँदा यस्तो छ एयरपोर्ट शुल्कको व्यवस्था

काठमाडौं । विदेशबाट घर फर्किंदा टेलिभिजन ल्याउने सोच्दै हुनुहुन्छ ? त्यसो भए तपाईले भन्सारमा कति रकम तिर्नुपर्छ भनेर जान्नु जरुरी छ ।

नेपाल सरकारले ३२ इन्चसम्मको टेलिभिजनका लागि कुनै शुल्क नलिएपनि त्यो भन्दा ठूलो सेटका लागि भने शुल्क तिर्नुपर्छ ।

गत जेठ १५ मा आएको बजेटले टेलिभिजनको हकमा केही पनि व्यवस्था परिवर्तन गरेको छैन। सरकारले विदेशबाट फर्कदा नेपाली यात्रुले ल्याउने टेलिभिजनमा मूल्यको ५५ प्रतिशतसम्म समदर भन्सार महुशल असुल गर्ने गर्छ। यसबाहेक भन्सार शुल्क ५६५ रुपैयाँ लिने गरेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: