पूर्वक्रिकेटर शक्ति गौचनलाई पुत्रलाभ

काठमाडौं : पूर्वक्रिकेटर शक्ति गौचनलाई पुत्रलाभ भएको छ । उनले सामाजिक सञ्जाल फेसवुकमा पोष्ट गर्दै पुत्र लाभ भएको जानकारी दिएका छन् । फेसवुकमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘जुनियर गौतमको आगमन ।’

नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण पूर्वक्रिकेट खेलाडी गौचनले जुलाई २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट तथा २०१८ मै एभरेष्ट प्रिमियर लिगपछि घरेलु क्रिकेटबाट सन्यास लिएका थिए ।

Posted by Shakti Gauchan on Friday, August 30, 2019

कमेन्ट गर्नुहोस्