५० एसपीको सरुवा, को कहाँ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ५० एसपीको सरुवा गरिएको छ । आईजीपी सर्वेन्द्र खनालको निर्णयअनुसार शुक्रबार उनीहरुको सरुवा भएको हो ।

भदौ महिनाको तलबसमेत हाल सरुवा भएको स्थानबाट खान पाउने गरी एसपीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले साँझ जारी गरेको सूचनामा उल्लेख छ ।

याे पनि पढ्नुस  नेपाल प्रहरीका ८ एसपीको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

 

 

कमेन्ट गर्नुहोस्