नेपाल प्रहरीका ३५ एसएसपीको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

काठमाडौंः  नेपाल प्रहरीका ३५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ ।

गृहमन्त्री स्तरीय निर्णयबाट शुक्रवार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंमा उत्तमराज सुवेदी आएका छन् भने ललितपुरमा टेकप्रसाद राई आएका छन् । हेर्नुस् सूची–

कमेन्ट गर्नुहोस्