रसुवा मालपाेत बन्याे नमुना कार्यालय, अब सबै काम अनलाईनबाट

रसुवा । रसुवा जिल्ला मालपोत कार्यालय पूर्ण अनलाईन प्रणालीमा सञ्चालन हुन शुरु भएको छ । अनलाईन प्रणालीमा गएपछि सेवाग्राहिले छिटोछरितो प्रविधिमैत्री सेवा पाउने भएका छन् ।

जिल्ला प्रमुख अधिकारी अर्जुन भण्डारीको पहलमा सेवाग्राहीलाई सुविधा पुर्याउन केही समय अघिदेखि मालपोत कार्यालयले प्रविधिमैत्री मालपोत सेवाको तयारि शुरु गरेको थियो । प्रमुख भण्डारिले मालपोत कार्यालययुक्त र नमुना मालपोत सेवामा रुपान्तरण भएको जनाए ।

कमेन्ट गर्नुहोस्