चुट्किलाः प्रेमिकालाई इन्जिनियरले ७ वटा स्याउ किन दियो ?

एकजना युवतीलाई दुईजनाले मन पराउन थालेछन् ।

ती मध्ये एकजना इन्जिनियर त एक जना डाक्टर रहेछ ।

आफूले माया गर्ने केटीले डाक्टरलाई पनि मन पराउने कुरा इन्जिनियरले थाहा पाएछ ।

एकदिन इन्जिनियरलाई काम विशेषले एक हप्ता पोखरा जानुपर्ने भएछ । जानुअघि इन्जिनियरले युवतीलाई भेटेर उसलाई ७ वटा स्याऊ दिएछ ।

याे पनि पढ्नुस  चुट्किला : अर्धनग्न अवस्थामा श्रीमती राेएपछि...

“हरेक दिन एक एकवटा खानु है” उसले भनेछ ।

इन्जिनियरले अरु कुरा केही नदिईकन किन स्याऊ मात्रै दिएर गएछ त ? त्यो पनि ७ दिनका लागि ७ वटा ।

पहिला कमेन्ट गर्नुस तपाईको उत्तर अनि तल उत्तर हेर्नुस







।।








।।

याे पनि पढ्नुस  चुटकीलाः तेरो बुढी भेट्न जाँदैछे

















































याे पनि पढ्नुस  पेट मिचीमिची एकपटक हासौंः ज्योतिष र आइतेबीचको गफ

an apple a day, keep the doctors away

कमेन्ट गर्नुहोस्