सधै हँसाउने मनोज गजुरेलले सबैलाई रुवाए, प्रचण्डदेखि सबैका रसाए आँखा (भिडियो)

काठमाडौं : कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिन सिस्नुपानी नेपालले काठमाडौंमा आयोजना गरेको थियो, एक विशेष कार्यक्रम ।

उक्त कार्यक्रममा हास्य कलाकार मनोज गजुरेलले ‘बा’शिर्षकमा कविता सुनाए । सधै हँसाउने गजुरेल त्यो दिन निकै भावनात्मक रुपमा प्रस्तुत हुँदै कविता सुनाउनतर्फ लागे ।

याे पनि पढ्नुस  किन हुँदैछ प्रचण्डमाथि आक्रमण? भित्री कारण यस्तो छ

‘बा’शिर्षकमा निकै भावनात्मक रुपमा कविता सुनाउँदै जाँदा सबैका आँखा रसाए । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड, नेकपाकै नेता नारायणकाजी श्रेष्ठलगायत विभिन्न क्षेत्रका मानिस सहभागी थिए ।

गजुरेलले कवितात्मक शैलीमा कवितामा ‘बा’ बारे वर्णन गरिरहदा सहभागी प्रचण्ड, श्रेष्ठलगायत सबैका आँखा रसाए । माहौल सुनसान बन्यो ।

याे पनि पढ्नुस  अध्यक्ष प्रचण्ड भेटेर सामन्त तथा सुदखाेर पीडित महिलाहरु रुन थालेपछि.. (भिडियाे)

भिडियोमा हेर्नुुस्, गजुरेलले प्रस्तुत गरेको ‘बा’ शिर्षककोे कविता र कार्यक्रमको माहौल :

कमेन्ट गर्नुहोस्