आज सोमबार, कस्तो छ तपाइको राशिफल?

मेष– पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूङ्ग पनि मेलमिलाप हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । प्रेममा सफलता पाईनेछ ।

वृष– प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । पेट सम्बधी समस्या आउला । आर्थिक कारोवारमा मन्दीका साथै सामान हराउन सक्नेछ ।

मिथुन– पुनर्मिलनको योग रहेको छ । बिश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावनाछ ।

कर्कट– कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

सिंह– घरमा अतिथिको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । शुभ यात्राको योगपनि रहेको छ ।

सिंह– घरमा अतिथिको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । शुभ यात्राको योगपनि रहेको छ ।

कन्या– बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । कुविचारमा मन जानेछ । अनावश्यक धन खर्च हुनेछ ।

तुला– कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।

वृश्चिक– घरमा अतिथिको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त होला । सवारी साधनको खरिद बिक्री हुनेछ ।

धनु– धन आर्जनका नयाँ स्रोतहरूपत्ता लाग्नेछन् । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् ।

मकर– शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । बैदेशिक क्षेत्र कमजोर रहला ।

कुम्भ– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । अचल सम्पत्तिको कारोवार हुनेछ ।

मीन– विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । रमाइलो यात्राको योगपनि रहेको छ । ज्यो.प. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्