अफगानिस्तानका यी स्टार क्रिकेटरले लिए सन्यास

काठमाडौंः  अफगानिस्तान क्रिकेट टिमका अनुभवी अलराउन्डर मोहम्मद नाबीले टेस्ट क्रिकेटबाट औपचारिकरुपमा सन्यास लिएका छन् ।

बंगलादेश र अफगानिस्तानबीच भइरहेको एक मात्र टेस्ट खेलेसँगै नाबीले टेस्ट क्रिकेटमा सन्यास लिएको घोषणा गरेका हुन् । ३४ वर्षीय नाबीले तीन वटा मात्र टेस्ट खेलेका छन् ।

कमेन्ट गर्नुहोस्