यू–१९ एसिया कपः यूएईलाई हराएर सुखत अन्त्यको खोजीमा नेपाल

काठमाडौंः  श्रीलंकामा भइरहेको एसीसी यू–१९ एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार विहान ९ः४५ मिनेटमा सुरु हुँदैछ । समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुबै अंकविहीन छन्।

यस अघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेटले हार ब्यहोरेको थियो भने बंगलादेशसँग ६ विकेटले पराजित भएको छ ।

कमेन्ट गर्नुहोस्