फेरि घट्यो सुनको मूल्य

काठमाडौंः  बिहीबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ। सुन आज तोलामा २ सय रुपैयाँ घटेर ७१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार रुपैयाँ थियो। यस्तै, चाँदी बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ।

याे पनि पढ्नुस  कर्णाली किनारामा बालुवा धोएर सुन

कमेन्ट गर्नुहोस्