यी हुन्, आइतबारको मन्त्रिपरिषद्‍ बैठकका १९ निर्णय (निर्णयसहित)

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिएको हुन् ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

याे पनि पढ्नुस  भिभिआइपी सुरक्षामा खटिएका ७५ प्रतिशत सुरक्षाकर्मी फिर्ता हुँदै

सरकारले २०७५ चैत ११ गते को निर्णय अनुसार गठन भएको विराटनगर जुटमिल जाँचबुझ आयोगको म्याद थप गरेको छ ।

आयोगलाई २०७६ भदौ १७ देखि एक महिनाका लागि म्याद थप गरिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए । यी हुन् सरकारका १९ निर्णय

याे पनि पढ्नुस  लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

कमेन्ट गर्नुहोस्