दिनेश ठकुल्लाको निर्देशन रहेको ‘खोले सिस्नु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः मोडल दिनेश ठकुल्लाको निर्देशन रहेको ‘खोले सिस्नु’ बोलको गीत सार्वजनिक भएको छ । गाउँ शहरको परिवेशलाई समेट्दै तयार पारिएको केमेडी ‘खोले सिस्नु’ गीत हाईलाइट्स नेपालको अफिसियल यूटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फुर्बा शेर्पा र ल्हामु शेर्पाको स्वर रहेको गीतमा लय शब्द भागवती खड्काको रहेको छ ।

याे पनि पढ्नुस  देवीलाल खनालको ‘रुँदै बस्या छु’ सार्वजनिक

गीतको भिडियोमा यादब देवकोटा (सरापे), सुसिमा निरैला( बिम्ली), मेनुका थापा, संगीत छेत्रीले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्