Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तराईसँगै पहाडमा संगठन विस्तार गर्दै सिके राउत

काठमाडौंः स्वतन्त्र मधेसको राजनीति परित्याग गरेर मुलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत तराईसँगै पहाडमा संगठन विस्तार गर्नमा लागेका छन् ।

राउतले तराईका २२ जिल्लासँगै सात प्रदेशमध्ये ६ प्रदेशमा समिति बनाइसकेका छन्। सुदूरपश्चिम प्रदेशमा मात्रै उनको पार्टीले संगठन बनाउन बाँकी छ ।

पार्टी पदाधिकारी दीपक शाहले राउत सबै प्रदेशका सबै जिल्लामा संगठन निर्माणमा केन्द्रित भएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: