काठमाडौंः हास्य टेलिचलचित्र ‘भद्रगोल’को प्रोमो सार्वजनिक भएको छ । ‘सक्किगोनि’ असोज २ गतेबाट हरेक बिहीबार नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ ।
‘भद्रगोल’बाट छुट्टिएको टिमले ‘सक्किगोनि’ निकालेको हो । जसलाई ‘भद्रगोल’बाट चर्चा कमाएका कुमार कट्टेल ‘जिग्रि’ र अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेका छन् ।