Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

क्रिकेट संघको चुनाव असोज १० र ११ गते हुने

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)को असोज १० र ११ गते हुने भएको छ ।

अन्तर्राट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच असोज १० र ११ मा चुनाव गर्ने सहमति भएको हो ।

आईसीसीका ईमरान ख्वाजा र अमर शेख सहितको टोलीले सोमबार बिहान राखेप सदस्य सचिव रमेश सिलवाल र स्वतन्त्र कमिटिका कानूनी परामर्शदाता राजेश्वर श्रेष्ठसंग छलफल गरेपछि सहमति जुटेको हो ।

यसअघि स्वतन्त्र टोलीले ३ र ४ गतेका लागि विशेष साधारणसभा बोलाएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: