Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लमजुङ केन्द्र बनाएर बिहानै भूकम्पको धक्का

काठमाडौं । लम्जुङ केन्द्र बनाइए भूकम्पको धक्का महसुस गरिएको छ। लमजुङ केन्द्र बनाए मंगलबार बिहान ४.५ म्याग्नेच्यूटको भूकम्प धक्का महसुस गरिएको हो।

मंगलबार बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यो नयाँ भूकम्प नभई पराकम्प भएको मापन केन्द्रको भनाइ छ।

यसअघि सोमबार दार्चुला जिल्लाको नेपाल-भारत सीमा क्षेत्रमा ४.४ म्याग्नेच्युटको भूकम्प गएको थियो भने आइतबार हुम्लाको लिमी क्षेत्रलाई केन्द्र बनाएर ५ म्याग्नेच्युटको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: