Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मंगलबार बढेन सुनको मुल्य

काठमाडौंः मंगलबार सुनको मुल्य यथावत छ । नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघका अनुसार मंगलबार सुनको मुल्य प्रतितोला ७१ हजार ३ सय तोकिएको छ । सोमबार पनि सुनको मुल्य प्रतितोला ७१ हजार ३ सय नै थियो ।

महासंघका तेजावी सुन र चाँदीको मुल्य पनि बढेको छैन । तेजावी सुन प्रतितोला ७१ हजार तथा चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार पनि तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार तथा चाँदीको मुल्य प्रतितोला ८ सय ६५ रुपैयाँ थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: