Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

घुस लिँदै गर्दा सई पक्राउ

काठमाडौंः महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विपिनचन्द्र पन्तलाई अख्यितारले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलीले पन्तलाई ५ हजार घुस रकम लिँदै गर्दा पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: