Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यी हुन् ऋषभ पन्तकी सुन्दर गर्लफ्रेण्ड (फोटो फिचर)

काठमाडौं, भारतीय क्रिकेट टीमका निकै चर्चित युवा खेलाडी हुन ऋषभ पन्त । ब्याटिङमा एकनासको लय नभएपनि उनले कैयन उत्कृष्ट खेल खेलेका छन् ।

आज पनि ऋषभ पन्त (यो समाचार तपाई एभरेष्ट दैनिक डटकममा पढ्दै हुनुहुन्छ) दक्षिण अफ्रिकाविरुद्दको टी–२० खेल खेलिरहेका छन् ।

ऋषभ पन्त अहिले २२ वर्ष पुगे । उनी भारतको उत्तराखण्ड निवासी हुन ।

यही बीचमा ऋषभ पन्तको चर्चा उनकी प्रेमिकाका कारण पनि भएको छ । गत जनवरीमा उनले पहिलोपटक आफ्नो प्रेमलाई सार्वजनिक गरेका थिए ।

को हुन त ऋषभकी प्रेमिका ?

ऋषभ पन्तकी सुन्दर प्रेमिका अहिले १९ वर्षकी भइन । उनको नाम इशा नेगी हो ।

उनी पनि ऋषभ जस्तै उत्तराखण्ड निवासी नै हुन । ऋषभ पन्त ब्राम्हण परिवारका हुन भने इशाा भने क्षत्रि परिवारबाट हुन ।

इशाको हाइट ५ फिट ३ इन्च रहेको छ । उनको तौल अनुमानित ५० किलो छ ।

उनको आँखा ब्राउन रहेको छ भने कपाल पुरै कालो देखिन्छ । कमर भने जम्मा २६ इन्च छ ।

पढाईमा निकै अब्बल रहेकी इशाले इन्टेरियर डिजाइनिङमा काम गर्छिन । उनले देहरादुधनको जेसस एण्ड मेरी स्कूलबाट हाइस्कूल गरेकी हुन । यसैगरी उनले दिल्लीको एमिटी कलेजबाट अंग्रेजीमा बिए गरेकी छिन् ।

कलेजन पढ्दै गर्दा उनले इन्टेरियर डेकोरेसन गर्न थालेकी हुन । अहिले उनी परिवारकै साथमा व्यापारमा सघाए गरिरहेकी छिन् । देहरादूनमा फेब एक्स इन्जिनियरिङ नाम गरेको व्यवसाय रहेको छ ।

इशाका बारेमा थप कुरा

मन पर्ने कलाकारः अमिर खान, वरुण धवन

नायिकाः कट्रिना कैफ

फिल्मः क्वीन, धूम ३, २ स्टेट्स, हाइवे, ट्विलाइट, द ह्याङओभर, द प्रिन्सेज डायरी

गायकः अर्जित सिंह, टेलर स्विफ्ट, माइकल ज्याक्सन, जष्टिन बाइबर र केट पेरी

पुस्तकः भेम्पाईर, मेन बिहाइन्ड द मिरर

अचम्म त के छ भने ऋषभलाई माया गर्ने इशाको मनपर्ने क्रिकेटर भने बिराट कोहली हुन ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: