Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रतिबन्धकै बीच विप्लव क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न

कैलालीः  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकाे अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेती–महाकाली ब्युरोअन्तर्गत कैलाली जिल्लाको २१औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

कैलालीको गौरी गंगा नगरपालिकाको बालुवा खोलामा बिहीबार पदम काफ्लेको नेतृत्वमा २५ जनाको जिल्ला कमिटी गठन भएको जनाइएको छ ।

भेलामा प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाल रहेका थिए । अतिथिमा अखिल (क्रान्तिकारी)की केन्द्रीय सचिव सन्तोषी भट्टराई, कैलाली जिल्ला इन्चार्ज विवेक, जिल्ला सेक्रेटरी प्रकाश मल्ललगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: