Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल लोक स्टारः टप–७ को टुंगो लाग्याे, बाहिरिए बाजुराका प्रभुराज

काठमाडौंः नेपाल लोक स्टारको टप–७ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको छ । आज बाजुराका प्रभूराज पाण्डे बाहिरिँदै टप ७ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको हो ।

टप–७ मा शनि विश्वकर्मा, चेतन गोतामे, दिपेन्द्र राई, पविन्द्र सुनार, रविराज शाह र विनोद दनुवार सुरक्षित भएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: