Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका १ केराबारी केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: