Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टि–२० नयाँ वरियताः नेपालको अवस्था कस्तो?

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टि–२० को नयाँ विरियतामा नेपाल ११ औँमै कायम रहेको छ ।

आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११ औँ स्थानमै कायम रहेको । अघिल्लो महिना पनि नेपाल ११ औँ स्थानमा नै थियो ।

नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङ अंक पाएको छ ।

टि–२० वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड रहँदा भारत तेस्रो र अष्ट्रेलिया चौंथो स्थानमा रहेको छ भने दक्षिण अफ्रिका पाँचौं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: