Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मलेसियामा नेपालका कमलले जिते ऐतिहासिक रजत पदक

काठमाडौंः मलेसियामा सप्पन्न 5th world GojuRyu karate do champioship को अफिसियल प्रतियोगितामा कमल ओली नेपाललाई पहिलो पदक दिलाउन सफल भएका छन् ।

ओलीले–६० तौल समूह अन्तर्गतको पहिलो चरणमा चाइनीज ताइपेइका खेलाडी, दोस्रोमा भारतलाई र सेमिफाइनल फ्रान्सलाई पाखा लगाएका थिए ।

तर फाइनलमा रोमनियाका खेलाडी सङ्ग झिनो अन्तरले परजित हुँदा नेपालका लागि ओलिले पहिलो पदक (रजत) दिलाए ।

नेपालको अहिलेसम्म पदक तालिकामा १ रजत रहेको छ । कमलले ८ औँ बृहत् राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेका छ्न।

यो पदक गोजुरियो करातेको इतिहासमा सबै भन्दा ठूलो पदक रहेकाे अन्तर्राष्ट्रिय रेफ्रि प्रकाश चन्दले जानकारी गराए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: