Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिताः फाइनलमा पुलिससँग आर्मी पराजित

काठमाडौंः प्रथम प्रकाश दाहाल स्मृति खुल्ला भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

प्रगतिशील युवा नेपाल गोर्खा काठमाडौंद्वारा आयोजित सर्बाधिक राशिको प्रथम प्रकाश दाहाल स्मृति खुल्ला भलिबल फाइनल खेलमा नेपाल पुलिस क्लबले जितेको हो । शनिबार भएको खेलको समापनको प्रमुख अथिती चुडामणि खड्काले गरेका थिए ।

आर्मी र पुलीसबीचको भलिबल प्रतियोगिता निक्कै नै रोमाञ्चक भएको थियो । खेलमा पुलिसले लगातार तीन सेट जितेर आफ्नो जीत सुनिश्चित बनाएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: