Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हवाईमा पनि अग्रिम टिकट बुकिङ खुला, यात्रुलाई १० प्रतिशत छुट

काठमाडौंः दशैंतिहारका लागि हवाई टिकटको पनि अग्रिम बुकिङ खुला भएको छ ।

वायु सेवा सञ्चालक संघ नेपालका अनुसार १० प्रतिशत छुटसहित हवाई टिकटको बुकिङ खुला गरेको हो ।

संघले यही असोज १२ गतेदेखि कात्तिक २७ गतेसम्म यात्रा गर्ने यात्रुहरूले १० प्रतिशत छुट पाउने पनि जनाएको छ ।

छुट डोमेस्टिक उडानतर्फ लागू हुनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: