Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइतबार ३ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गर्ने क्रममा आइतबार ३ जिल्लाको नतिजा प्रकाशित गरेको छ । आयोगले आज दोलखा, रौतहट र बारा जिल्लाको नतिजा प्रकाशित गरेको हो ।

दोलखाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
रौतहटको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
बाराको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

गत वर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो ।

साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो । ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: