Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सप्तरीमा गोली चल्यो, एक जना घाइते

राजविराजः सप्तरीमा अज्ञात समूहले एक युवकमाथि गोली प्रहार छन् । अज्ञात समूहले डाक्नेश्वर नगरपालिका–७ ब्रहमपुरका २५ वर्षीय भगवती मण्डलमाथि गोली प्रहार गरेको हो ।

उनीमाथि विशहरियास्थित कोशी पम्प नहरमा अज्ञात समूहले गोली हानेको थियो । उनको बाँया पाखुरामा गोली लागेको र उपचारका लागि धरानतर्फ पठाइएको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: