Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौंमा प्रहरीलाई धकेलेर हत्कडीसहित अभियुक्त भागे

काठमाडौंः सवारी ज्यान मुद्दाका अभियुक्त सनम तामाङ काठमाडौं जिल्ला अदालत परिसरबाट आइतबार अपराह्न हत्कडीसहित भागेका छन्।

महानगरीय प्रहरी वृत्त गौशालाले अदालतमा उनीविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरेको थियो।

अदालतले आफूलाई थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको थाहा पाउनासाथ तामाङ प्रहरी घेराबाट भागेका हुन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

फरार तामाङको खोजी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: