चर्चामा स्मिता, फेरि ल्याइन् यस्ताे गीत (भिडियोसहित)

काठमाडौंः ‘मायालु तिमी कता छौ’को सफलतापछि गायिका स्मिता दाहालले नयाँ गीत ‘कल्लाई थाछैन’ बोलको नयाँ गीत ल्याएकी छन् ।

अर्जुन पोखरेलको संगीत तथा यादव लम्सालले लेखेको गीतलाई सोमबार सार्वजनिक गरिएको छ । स्मिता र हिमाल सागरको स्वर रहेको भिडियोमा पुष्प खड्का र रेश्मा घिमिरेको अभिनय देख्न पाइन्छ ।

याे पनि पढ्नुस  नयाँ वर्षमा स्मिताको ‘हेलो माया ब्यूटिफुल’ सार्वजनिक (भिडियो)

भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन् । यसअघि दाहालको ‘मायालु तिमी कता छौ’ गीत एक करोडभन्दा बढी पटक हेरिएको छ ।

कमेन्ट गर्नुहोस्