Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बैंकको सीस्टम ह्याक गरी ३ करोड बढी रकम निकालियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं । कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ । केही व्यक्तिलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थालेको हो ।

नियन्त्रणमा लिइएकाहरुबारे प्रहरीले कुनै जानकारी दिएको छैन। रकम निकाल्ने काममा नेपाली नै संलग्न भएको आशंका गरिएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: