Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पूर्वमाओवादी लडाकु पेस्तोलसहित पक्राउ

काठमाडौंः पूर्वमाओवादी लडाकु पेस्तोलसहित पक्राउ परेका छन् । बुधबार काठमाडौंको एयरपोर्ट नजिकैको एभरेष्ट होलिडे होटलबाट पूर्वमाओवादी लडाकु भीमबहादुर माझीसहित अर्का एक जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूको साथबाट एक थान चाइनिज पेस्तोल, ६ राउन्ड गोली र दुइ थान म्यागजिनसमेत बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: