Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राष्ट्रिय बीमा संस्थानमा जागिरको अवसर (सूचनासहित)

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थानले व्यवस्थापकदेखि सहायक पदका लागि कर्मचारी माग गरेको हो । खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने भन्दै आज सूचना जारी छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: