Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दीपशिखा माबिको दशै तिहार बिशेष कार्यक्रम सम्पन्न

दाङ्गः दीपशिखा आवासिय माबिले एक कार्यक्रमका बिच दशै तिहार बिशेष कार्यक्रम मनाएको छ ।

शुक्रबार घोराहीमा सम्पन्न दशै तिहार विशेष कार्यक्रममा सुभकामना व्यक्त गर्दै बिद्यालयका संस्थापक सदस्य एबम बुद्धिजीवी , समाजसेवी कार्यक्रमका प्रमुख अतिथि देबि पोख्रेलले दीपशिखा आवसिय माबिले स्थापना देखी नै रास्टिय चाड पर्बहरु मनाउदै गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । संस्थापक सदस्य समेत रहेका पोख्रेलले कठिन परिस्थितिमा स्थापना गरेको बिधालयले निरन्तर गुणस्तर शिक्षामा सक्रिय भएको बताए।

कार्यक्रममा बिधालयका संस्थापक सदस्य बिकास गौतम,राम थापा, चुन चुन के सि , माधब न्यौपाने , सेयर सदस्य सन्तोष रेग्मी प्रतिराज बस्नेत लगाएतले सुभकामना मन्तव्य राखेका थिए ।

दीपशिखा आवासीय माबि दाङ्गका संचालक समितीका अध्यक्ष हरि गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निश्चल न्यौपाने कार्यक्रम सहजीकरण सुशान अधिकारी र सिर्जन गैरेले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: