जोशीद्वारा सबैभन्दा बढि समय किताव पढेर विश्व किर्तिमान

काठमाडौं । बझाङका मुकेशराज जोशीले एक सय २४ घण्टा ३० मिनेट किताब पढेर विश्व किर्तिमानी राखेका छन्। बझाङ जयपृथ्वी नगरपालिकाका जोशीले ६ दिन र पाँच रात किताब पढेर उनले विश्व रेकर्ड राखेका हुन्। सो अवधीमा उनले २२ वटा किताब पढेका हुन्।

याे पनि पढ्नुस  लगातार १२५ घण्टा पढेर बझाङका मुकेशले राखे गिनिज बुकमा रेकर्ड

गिनिज इभेण्टको आयोजनामा उनले ५ गते बिहान साढे ११ बजेदेखि किताव पढ्न शुरु गरेका थिए। यसअघि यो विधामा नेपालकै दीपक शर्माको विश्व रेकडै थियो। उनले एक सय १३ घण्टासम्म पढेर सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए। जोशीले प्रमाणपत्र पाउन भने बाँकी रहेको छ।

कमेन्ट गर्नुहोस्